काठमाडौं, साउन २२- एकीकृत नेकपा (माओवादी)का सचिव सीपी गजुरेलले माओवादी सेनाका हतियार टुकुचामा फ्याक्नुपर्छ भन्ने २२ दलको विचार अनुचित भएको बताएका छन्। एक बन्दूक बराबर चार साथीले वीर गति प्राप्त गरेको भन्दै गजुरेलले आफ्नो पार्टी सेना समायोजनको पक्षमा रहेको दाबी गरे।
उनले भने- 'जनमुक्ति सेनाको समायोजन हुनुहुँदैन भन्ने कुरा माओवादीका कुन नेता र कार्यकर्ताले कहाँ भनेको छन् ?'
जनमुक्ती सेना र नेपाली सेनालाई मिसाएर राष्ट्रिय सेना बनाउनुपर्छ भन्दै उनले शान्ति प्रक्रिया सुरु हुनु अगाडिदेखि नै माओवादीको एकै अडान भएको नेता गजुरेलको भनाइ थियो।
Saturday, August 7, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment