३० साउन, भक्तपुर । भक्तपुरको दुधपाटीस्थित भक्तपुर बहुमुखी क्याम्पसमा बीएड तेस्रो वर्षको परीक्षा दिइरहेकी एक छात्राले आइतबार विहान केन्द्राध्यक्षलाई हातपात गरेकी छिन् । चिट खोस्ने विषयमा विवाद भएपछि परीक्षार्थी कामना राईले केन्द्राध्यक्ष शंकरकुमार उपाध्यायलाई हातपात गरेकी हुन् ।
परीक्षा अनुशासन उल्लंघन गरेको भन्दै परीक्षार्थी राईलाई निस्कासित गरिएको छ । (onlinekhabar)
Showing posts with label ENTERTAINMENT. Show all posts

Sunday, August 15, 2010
Saturday, August 14, 2010
Friday, August 13, 2010
Wednesday, August 11, 2010
५४ जिल्लामा कांग्रेस अधिवेशन आज, १७ मा सम्पन्न, ६ मा स्थगित
राजनीतिक ब्युरो, काठमाडौं, साउन २७- पार्टीको आसन्न बाह्रौँ महाधिवेशनका लागि कांग्रेसको ५४ जिल्लामा आज जिल्ला अधिवेशन हुँदैछ। १७ जिल्लामा यसअघि नै अधिवेशन भइसकेको छ भने भक्तपुर, सप्तरी, पर्सा र सर्लाहीमा क्रियाशील सदस्यता विवादका कारण गाउँ र क्षेत्रीय अधिवेशनसमेत हुन नसकेकाले जिल्ला अधिवेशन तोकिएको छैन।
बझाङ र जाजरकोटमा भने स्थानीय नेताबीच विवाद भएपछि जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ। ती जिल्लामा देउवा र कोइराला पक्षबीच कुटाकुट भएपछि अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको थियो।
अधिवेशन भइसकेका ताप्लेजुङमा केशवप्रसाद दाहाल, पाँचथरमा नरेन्द्रकुमार केरुङ, धनकुटामा मनोहरनारायण श्रेष्ठ, सिन्धुलीमा मोहनप्रसाद बराल, गोरखामा हरि घले, लमजुङमा कृष्णप्रसाद कोइराला, म्याग्दीमा रेशमबहादुर बानियाँ, रुकुममा मानबहादुर नेपाली, प्युठानमा सुभाष केसी, सल्यानमा गणेश चन्द, जुम्लामा मानव सेँजुवाल, ओखलढुंगामा प्रदीपकुमार सुनुवार, कालिकोटमा कालीबहादुर साकारी, दोलखामा ताराबहादुर कोइराला, मुगुमा ऐनबहादुर शाही र हुम्लामा जयपति रोकाय सभापति निर्वार्चित भएका छन्। दार्चुलामा महादेव बडू जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
नागरिकका जिल्लास्थित संवाददाताका अनुसार मोरङ कांग्रेसमा हालका सभापति अमृत अर्याल, दिलीप सापकोटा, त्रिलोचन रिजाल, सुदनबहादुर कार्की र गोपालमान सिंह भण्डारीले उम्मेदवारी दिने घोषणा गरेका छन्। अर्याललाई परराष्ट्रमन्त्री सुजाता कोइराला र रिजाल, कार्की र भण्डारीलाई केन्द्रीय सदस्य शेखर कोइरालाको समर्थन छ। अध्यक्षका अर्का दाबेदार डिकबहादुर लिम्बु देउवा पक्षधर हुन् भने सापकोटा मोरङका पुराना कांग्रेस नेता हुन्। मोरङमा ८ सय ८४ मतदाता छन्।
सुनसरीमा सभापतिका लागि चारजनाले उम्मेदवारी दिने घोषणा गरेका छन्। कार्यवाहक सभापति सुशील कोइरालाको एउटा मात्रै उठाउने प्रयास विफल भएपछि निवर्तमान सभापति रामबहादुर बस्नेत, कोइराला र अगमलाल चौधरी मैदानमा उत्रने भएका छन्। देउवा पक्षले भने सीताराम मेहतालाई प्रतिस्पर्धामा उभ्याएको छ।
झापामा युवा नेता विश्वप्रकाश शर्मा र उद्धव थापा सभापतिमा प्रतिस्पर्धा गर्दैछन्। शर्मालाई चक्रप्रसाद बास्तोलाको समर्थन छ भने थापाको पक्षमा कृष्णप्रसाद सिटौला खुलेर लागेका छन्।
सिराहामा सीतादेवी यादव र रामकुमार यादवसँगै १८ जना नयाँ अनुहारले उम्मेदवारी दिएका छन्। यादव कोइराला पक्षधर हुन् भने रामकुमार देउवा समर्थक हुन्। अध्यक्षका उम्मेदवार धेरैजना भएकाले सहमतिका लागि कांग्रेसका नेता चित्रलेखा यादव र पद्मनारायण चौधरीले प्रयास जारी राखे पनि बुधबार साँझसम्म सहमति हुन सकेको छैन।
धनुषा सभापतिमा कोइराला र देउवा पक्षधरबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। कोइराला खेमाका स्मृतिनारायण चौधरी र देउवा खेमाका रामसरोज यादववीच प्रतिस्पर्धा हुने अनुमान छ। कोइराला खेमाकै रामकृष्ण यादव पनि अध्यक्ष पदका आकांक्षी छन्। धनुषामा पार्टी महामन्त्री विमलेन्द्र निधिको राम्रो पडक क्षेत्र मानिन्छ। निधि बुधबारै जनकपुर पुगेका छन् भने कोइराला पक्षका लीला कोइराला, आनन्दप्रसाद ढुंगाना र राष्ट्रपति रामवरण यादवपुत्र चन्द्रमोहन यादवले चौधरीलाई जिताउन कसरत गरिरहेका छन्।
महोत्तरी कांग्रेस नेतृत्वमा चारजनाले प्रतिस्पर्धा गर्ने भएका छन्। कोइराला खेमाका वर्तमान अध्यक्ष सीताराम भण्डारी, महेन्द्रकुमार राय, बजरंग नेपाली र देउवा खेमाका जानकी शरण यादव चुनावी प्रतिस्पर्धामा छन्।
उदयपुर कांग्रेसको अधिवेशनमा अर्जुन खड्का, विदुर बस्नेत, हिमाल कार्की र गोविन्द चाम्लिङले सभापतिको उम्मेदवारी दिएका छन्। चारैजना कोइराला खेमाकै हुन्।
खोटाङमा भने वर्तमान सभापति विष्णुकुमार राई र नरेश श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ।
सोलुखुम्बुमा पूर्वसभापति आङ्गेलु शेर्पा र वर्तमान सभापति प्रभुराम बस्नेतबीच प्रतिस्पर्धा हुँदैछ। शेर्पा कोइराला पक्षधर र बस्नेत देउवा खेमाका हुन्।
तेह्रथुम कांग्रेसमा जिल्ला नेता गणेश बिमली र डम्बर मावोआ कोइराला र गोविन्द ढुंगानाबीच सभापतिमा प्रतिस्पर्धा हुने भएको छ। संखुवासभामा सभापतिका लागि पुराना नेता तारामान गुरुङ, महेश थपलिया र थलकुमार लिङ्खाले उम्मेदवारी दिएका छन्।
भोजपुरमा भने कोइराला र देउवा पक्षधरबीच चुनावी प्रतिस्पर्धा हुने देखिएका छ। देउवा पक्षका बालकृष्ण थापा र कोइराला खेमाका नन्दमणि राईले सभापतिमा उम्मेदवारी दिएका छन्।
इलाममा कोइरालानिकटका वर्तमान सहसभापति हिमालय कर्माचार्य, देउवानिकटका वर्तमान सभापति केशव थापा र कुलबहादुर गुरुङनिकटका भेषराज आचार्यले सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।
धादिङमा रामनाथ अधिकारी, वासु तिमिल्सिना र रमेश धमलाले उम्मेदवारी घोषणा गरेका छन्।
नवलपरासीमा नवलपुर र परासी खण्डमा उम्मेदवार विभाजित छन्। परासी क्षेत्रबाट देवेन्दराज कँडेल र नवलपुर क्षेत्रबाट महेन्द्रध्वज जिसीले सभापतिको उम्मेदवारी दिने भएका छन्। त्यस्तै, वर्तमान सभापति राजेश आचार्य, नेताहरू सुधाकर पाण्डे र विश्वराज आचार्यले पनि सभापतिमा प्रतिस्पर्धा गर्ने भएका छन्।
रूपन्देहीमा कोइराला र देउवा पक्षबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। संस्थापन पक्षबाट सभापतिमा रामचन्द्र ढकाल उठ्दै छन् भने देउवापक्षबाट अब्दुल रजाक छन्। बारामा पनि देउवा पक्षका वर्तमान कार्यसभापति राधेचन्द्र यादवसँगै, लालबाबु सिंह, रामानन्द यादव र रामअयोध्या यादवले सभापतिमा प्रतिस्पर्धा गर्ने भएका छन्।
मकवानपुरमा सभापतिका लागि चारजनाको नाम चर्चामा छ। तरुण दलका केन्द्रीय उपाध्यक्ष रघुरमण न्यौपाने, इन्द्र बानियाँ, भीम लामा र अशोक शाक्यले सभापतिमा उम्मेदवारी दिने भएका छन्।
चितवनमा करिब आधा दर्जनले सभापतिमा उठ्ने घोषणा गरे पनि अन्तिममा दुई नेताले मात्रै उम्मेदवारी दिने भएका छन्। विकास कोइराला र वर्तमान सभापति रामकृष्ण घिमिरेबीच प्रतिस्पर्धा हुने भएको छ।
बाग्लुङमा वर्तमान सहसभापति मणिभद्र शर्मा कँडेल, सचिवद्वय प्रकाश शर्मा पौडेल र दिपेन्द्र थापाले उम्मेदवारी घोषणा गरेका छन्। पौडेल कोइराला, कँडेल र थापा देउवा निकट मानिन्छन्।
पर्वत सभापतिमा वर्तमान उपसभापति लालकाजी गुरुङ र खगेन्द्रप्रसाद तिवारीले उम्मेदवारी दिने भएका छन्। गुरुङ र तिवारी दुवै कोइराला पक्षधर मानिन्छन्।
कास्की सभापतिमा तीनजनाले उम्मेदवारी दिँदैछन्। पोषनाथ शर्मा, रामचन्द्र त्रिपाठी र यज्ञबहादुर थापाले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। शर्मा शुक्रराज शर्मा र त्रिपाठी तारानाथ रानाभाटनिकट मानिन्छन्।
तनहुँमा धु्रव वाग्ले र कृष्ण गौतमबीच प्रतिस्पर्धा हुने भएको छ। वाग्लेलाई कार्यवाहक सभापति कोइराला, उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता देउवाको समर्थन छ भने गौतमलाई केन्द्रीय सदस्य गोविन्दराज जोशीले समर्थन गरेका छन्।
बाँकेमा देउवा र कोइराला प्यानलबीच प्रतिस्पर्धा हुने देखिएको छ। कार्यवाहक सभापतिको गृहजिल्लामा उनको प्यानलबाट नातेदार अरुण कोइराला र देउवा प्यानलबाट राजकुमार बर्माले सभापतिमा प्रतिस्पर्धा गर्ने भएका छन्।
डडेल्धुरामा ६ जनाले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। देउवापक्षका रघुवर भट्ट, कर्ण मल्ल र हरि भट्ट, कोइराला पक्षका शेरबहादुर ढाँट र हेमराज चटौतले उम्मेदवारी दिने चर्चा छ ।
सुर्खेतमा वर्तमान सभापति तप्तबहादुर विष्ट र कालीप्रसाद शाक्यबीच प्रतिस्पर्धा हुँदैछ। विष्टलाई नेता हृदयराम थानी र शाक्यलाई केन्द्रीय सदस्य पूर्णबहादुर खड्काको समर्थन छ।
बर्दियामा सञ्जय गौतम र स्वदेश विष्टबीच सभापतिमा होड चल्दैछ।
दाङमा शंकर गिरी, घनश्याम रेग्मी, बुद्धिराम भण्डारी र हरि रजौरेले उम्मेदवारीको दरखास्त फारम लगेका छन्।
रोल्पामा जिल्ला सभापतिका लागि देउवा पक्षका कृष्णबहादुर घर्ती र कोइराला पक्षका लेखनाथ आचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन्। घर्ती अहिलेका जिल्ला सभापति हुन् भने आचार्य पूर्वसांसद हुन्।
कञ्चनपुरमा देउवापक्षका बहादुर थापा र कोइराला खेमाका यज्ञराज जोशी, गोपाल भण्डारी र गोपाल गुरुङले उम्मेदवारी दिने घोषणा गरेका छन्। थापालाई केन्द्रीय सदस्य एनपी साउद र रमेश लेखकले समर्थन गरेका छन्।
कैलालीमा सभापतिका लागि प्यारेलाल राना र नरनारायण शाहले देउवा समूहबाट र जंगबहादुर साउद कोइराला खेमाबाट उम्मेदवारी दिँदैदछन्।
बजुरामा तीनजनाबच प्रतिस्पर्धा हुने भएको छ। देउवापक्षका पदम शाही, कोइराला खेमाका मानबहादुर रावल र कविराज भण्डारीले उम्मेदवारी दिँदैछन्। अछाममा ध्वजबहादुर कुँवर, टीकाराम खनाल र मेखराज खड्काले उम्मेदवारी दिने भएका छन्। (nagariknews)

पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु
२७ साउन, ओखलढुङ्गा । ओखलढुङ्गाको खिजिचण्डेस्वरी गाविसमा गएराति आएको पहिरोमा पुरिएर एकै परिवारका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । खिजिचण्डेस्वरी गाविस-१ मा रहेको भिमा सुनुवारको तीन तले घर पहिरोले बगाउँदा उहाँका श्रीमान् ४८ वर्षीय ईन्द्रबहादुर र छोरीहरु १२ वर्षीया रमिला र २ वर्षीया रेश्माको मृत्यु भएको हो । भीमा र उहाँका ६ वर्षीय छोरा नविन भने भागेर बाँच्न सफल हुनु भएको छ ।
हिँजो बेलुका ७ बजे खसेको पहिरोमा पुरिएका तीनै जनालाई नेपाली सेनाको नयाँ सबुत गणको सैनिक टोलि र स्थानीयले आज विहान मृत फेला पारेको स्थानीय चन्द्रकान्त सुनुवारले जानकारी दिनुभयो । पहिरोमा श्रीमान्सहित दुई छोरी गुमाएपछि बेहोस भएकी भिमा र ज्यान जोगाउन भाग्ने क्रममा घाइते भएका उहाँका छोरा नविनको खिजिचण्डेस्वरी स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।
घटनास्थल सदरमुकाम ओखलढुङ्गाबाट १६ कोष उत्तरपश्चिममा पर्दछ । ओखलढुङ्गाका प्रहरी प्रमुख, प्रहरी नावय उपरीक्षक रामकृपाल शाहले घटनाबारे ढिलो जानकारी पाकाले आज विहान मात्रै प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।
एम्बुलेन्स दुर्घटनामा तीन जनाको मृत्यु
यसैबीच गोर्खाबाट विरामी लिएर पोखरा जाँदै गरेको एम्बुलेन्स गोरखा नगरपालिका-६ स्थित खोलखोलेमा गएराति दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य चार जना गम्भीर घाइते भएका छन् ।
बुङ्कोट गाविसस्थित उपस्वास्थ्य चौकीको ग १ च ५५१३ नम्बरको एम्बुलेन्स गएराति बाह्र बजे दुर्घटना हुँदा फुजेल गाविस-९ का ५५ वर्षीय गोपीलाल श्रेष्ठ, बुङ्कोट १ का ४५ वर्षीय लीलाबहादुर श्रेष्ठ र बुङ्कोट-६ छापथोकका ३५ वर्षीय प्रेम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
दुर्घटनामा पोखरा पार्दीका ३० वर्षीय विष्णु श्रेष्ठ, बुङ्कोट ९ का ३० वर्षीय विष्णुकुमार श्रेष्ठ, चालक बुङ्कोट १ का ३० वर्षीय राजु श्रेष्ठ र बुङ्कोट १ कै ५३ वर्षीय मानबहादुर श्रेष्ठ घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनालाई पोखरा र दुई जनालाई काठमाडौं रिफर गरिएको छ ।
गएराति १२ बजे दुर्घटना भए पनि दुर्घटना पछि चालक होसमा आएर गाउँमा फोन गरेपछि आज विहान तीन बजे मात्र घटनाबारे थाहा भएको थियो । (onlinekhabar)

Tuesday, August 10, 2010
राजसंस्था हटाइएकोले राष्ट्रियता संकटमा : थापा
२६ साउन, वेल्जियम । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था हटाइएकोले राष्ट्रियता संकटमा परेको बताउनु भएको छ ।
राप्रपा वेल्जियम प्रवासी संगठनद्वारा वेल्जियमको लुभेन शहरमा आयोजित बृहत अन्तर्क्रियामा थापाले राजतन्त्र स्थापना निरङ्कुशताको पुनरावृत्ति नभइ राष्ट्रिय विकल्पको मुद्दा भएको दावी गर्नुभयो ।
सर्वोच्च अदालतलेसमेत असंवैधानिक ठहराई अस्वीकार गरेको नागरिकता ऐन, २०६३ को आन्दोलन पछि तत्कालीन सात दलले कार्यान्वयन गरी २० लाख विदेशीहरुलाई नागरिकता दिएर राष्ट्रघात गरेको उहाँले आरोपसमेत लगाउनु भएको छ ।
नेपालमा कसको र को सरकारमा जाने भन्ने सवालमा भारतीय निर्देशन र भारतीय विशेषदूत श्यामशरणको चासोप्रति उहाँले आपत्ति प्रकट गर्नुभयो । (onlinekhabar)

Monday, August 9, 2010
लम्जुङमा भाइरल ज्वरो र झाडापखालाको प्रकोप
२५ साउन, लम्जुङ । लम्जुङको धुसेनी गाविसमा भाइरल ज्वरो, निमोनिया र झाडापखालाको प्रकोप फैलिएको छ । धुसेनीका कोइरालाफाँट, पिरन्तीबेसीलगायत स्थानमा फैलिएको प्रकोपबाट केटाकेटी र बुढाबुढी बढी प्रभावित छन् ।
भाइरल ज्वरो र झाडापखाला फैलिएपछि स्थानीय, सौभाग्यसदन, सिद्धि सदनलगायत विद्यालय बन्द भएका छन् । ७५ प्रतिशत विद्यार्थी र शिक्षकहरु ज्वरो आउने, टाउको दुख्ने र पखाला लाग्ने समस्याबाट पीडित छन् ।
विद्यार्थी र शिक्षकहरु विरामी भएपछि विद्यालय नै बन्द गर्नुपरेको सौभाग्य सदन माविका सहायक प्रधानाध्यापक तीर्थराज ढकालले बताउनुभयो । (onlinekhabar)

Sunday, August 8, 2010
कङ्ग्रेस-एमाले शीर्ष नेताको वैठक सकियो, प्रधानमन्त्री चयनबारे छलफल
तिलक पाठक, काठमाडौं, साउन २३ - प्रधानमन्त्री चयनको विषयलाई लिएर नेपाली कङ्ग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुको छलफल सकिएको छ। छलफलमा कङग्रेस नेताहरुले सहमतिको सरकार बन्ने सम्भावना नभएकाले मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै आफ्नो नेतृत्वमा सरकार बनाउन सघाउन आग्रह गरेको छ। 'हामीले राखेको प्रस्तावप्रति केही हदसम्म एमालेका साथीहरु सकारत्मक देखिनुभएको छ,' छलफल लगत्तै नेपाली कङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले भने, 'हामीले पटक पटक चुनाव गरेरमात्र बस्नुभन्दा मुलुकलाई निकास दिनुपर्ने कुरा राख्यौं।'
नयाँ सरकार गठनको बारेमा मधेशवादी दलको धारणा बुझ्नुपर्ने औल्याइएको सिटौलाले जानकारी दिए। उनका अनुसार कङ्ग्रेसले एमाले नेताहरुलाई सरकार बहुमतीय बनाएपनि संविधान निर्माण र शान्ति प्रकृया टुंगोमा पुर्याउन सहमति बनाउन लागिपर्ने बताएको छ। 'बहुमतीय सरकार भएपनि त्यसलाई सहमतीय बनाउन सकिन्छ,' उनले भने।
छलफलमा कङ्ग्रेसका तर्फबाट कार्यबाहक सभापति सुशील कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेल, महामन्त्री विमलेन्द्र निधि र सिटौलाको उपस्थिति थियो। एमालेका तर्फबाट अध्यक्ष झलनाथ खनाल महासचिव इश्वर पोखरेल र सचिव विष्णु पौडेलको उपस्थिति थियो। (nagariknews)

'माओवादी विकृतिको नेता’
प्रधानमन्त्रीका निम्ति चौथो चरणको चुनावसगै आफ्नो पार्टी फुटेपछि माले महासचिव सीपी मैनाली आक्रोशित छन् । मतदान हुन केही घन्टाअघि नौ सदस्यमध्ये चार जनाले नेकपा माले-समाजवादी पार्टी जन्माए । मैनाली माओवादीको योजना र षडयन्त्रमा विभाजित भएको ठहरमा छन् । प्रधानमन्त्री चुनाव र पार्टी विभाजनबारे मैनालीसँग कान्तिपुरका हरिबहादुर थापाले गरेको कुराकानी ।
परिणामविहीन प्रधानमन्त्रीय चुनावसँगै संसद्मा 'फ्लोर क्रस’ गर्ने क्रमसँगै तपाईंको त पार्टी विभाजन हुन पुग्यो, यसको कारण के हो ?
पार्टीमा नीति र सिद्धान्तमा कुनै विवाद थिएन । फुटेर या चोइटिएर जानेको पार्टीमा कुनै व्यक्तिगत या सांगठनिक गुनासा थिएनन् । मतदान हुनु अघिल्लो दिन सहमतीय सरकार निर्माण गर्ने नीतिका सवालमा पार्टी केन्द्रीय कार्यालयमा अन्तरक्रियामा तिनबाट प्रश्न र विरोध केही आएको थिएन । मालेले राष्ट्रिय सहमतिको सरकारको नीति अवलम्बन गर्दै आएको हो किनकि विगतका पुष्पकमल दाहाल र माधवकुमार नेपालको बहुमतीय सरकारले सक्षमतापूर्वक संविधान लेखन, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सकेनन् । तीन ठूला दल, मधेसवादी, जनआन्दोलनका सहयात्रीसहित संविधानसभाका दलहरूको सद्भाव पाउनेले मात्र लक्षित निष्कर्षमा मुलुकलाई पुर्याउन सक्छ भन्ने हो । बहुमतीय प्रणालीबाट प्रधानमन्त्री चुन्ने स्थिति आउँदा पनि मालेले सहमतिको राष्ट्रिय सरकार बन्न सक्छ भन्ने नीति लियो र यसलाई संविधान र कानुनले रोक्दैन । त्यसमा छाडेर जाने साथीहरूको कुनै मतभिन्नता थिएन ।
त्यसो भए पार्टीमा कुनै भिन्नता या असहमति नभईकन कसरी फुट्यो त ?
पहिलो चरणमा एमाले अध्यक्ष झलनाथ खनालले ४ सय १ मत पाए उम्मेदवारी दिन्छु भन्नुभयो, माओवादीले सर्तसहित समर्थन गर्यो भने हामीले पनि सहमतिको सरकार बन्ने सम्भावना देख्यौं र समर्थन गर्यौं । खनालको ४ सय १ नपुगी उम्मेदवारी फिर्ता लिनुभयो, हामीले कसैलाई मत हालेनौं । बहुमतीय सरकारको पक्षमा मत हालेका छैनौं । हामी सहमतीय सरकारलाई मत दिने नीतिमा अडिग थियौं चाहे जुनसुकै दलबाट आओस् । मतदानको अघिल्लो रात एकाएक रातिबाट साथीहरूको फोनसम्पर्क हुन छाड्यो, विभाजनमा लाग्नेहरूको मोबाइल 'स्विच अफ' थियो । उनीहरूले एकैचोटि बिहान दस बजे 'कथित' नेकपा माले -समाजवादी) दल गठन भएको जानकारी आयो ।
विभाजनमा बाह्य पार्टीको खेल हो भन्ने तपाईंहरूको ठहर हो ?
हो । गैरराजनीतिक तवरमा सरकार निर्माण गर्ने योजनासहित माओवादीकै योजनामा पार्टी विभाजन भएको हो । माओवादी सभासद् किनेर, तानेर, धम्क्याएर, झुक्याएर बहुमतीय सरकार निर्माण गर्ने खेलमा लागेको छ । ठूलो दलको नाताले सरकारको नेतृत्व गर्नु र सरकारमा जानु स्वाभाविक हो तर माओवादी विगतमा सहमति र समझदारी कार्यान्वयन गर्न चाहिरहेको छैन, हालैमा पनि उसले नेपाली सेनाको समकक्षीमा राखेर लडाकु भर्ती खोलेको छ । त्यही कारण दलहरूले उसलाई पत्याएका छैनन् । दाहाललाई हामीले पनि २०६५ साउनमा मत हालेर सरकारमा पठाएका हौं, त्यति बेला पनि उनी सहमति या समझदारीमा हिँड्न चाहेनन् । शान्तिसम्झौतालाई समेत उल्लंघन गरी उहाँले प्रधानसेनापति नियुक्ति काण्ड मच्चाउनुभयो । हरतरहले सरकार निर्माण गर्ने योजनामा अनेक तत्त्व लागिरहेका छन्, भोलि माओवादीको सरकार बन्यो भने तिनीहरूलाई अनेक लाभ दिलाउने उद्देश्यसहित प्रयोग गरिरहेका छन् ।
माओवादीकै भूमिकामा तपाईंहरूको पार्टी विभाजन सिकार बन्नुपर्यो, होइन त ?
माओवादीकै योजनामा विभाजन भएको हो । जो माओवादीको फेर समातेर सरकारमा पुग्न चाहन्छन्, त्यसमा त्यतिखेर दक्षिणपन्थी तत्त्वहरूसमेत सामेल छन् र तिनले लगानी गरेका छन् । शाही परिवारका सदस्य पनि लगानी गर्न उत्रेका छन् । सभासद्को संख्या माओवादीको पक्षमा उभ्याएर त्यसबापत् मन्त्री सिट पाउने प्रलोभनमा लागेका छन् । यसरी माओवादीको बहुमत प्राप्त गर्ने उद्देश्य, कुनै व्यक्ति या समूहको पैसाको प्रभावमा मालेभित्र पनि विभाजनको नाटक रचियो । पार्टीका कृतघ्न व्यक्ति जगत बोगटी र केन्द्रीय सदस्य विष्णु अर्यालले पार्टीका सोझासाझा सभासद्लाई फकाएर, पैसा र पदको लोभलालचमा पारी पार्टीमा विचलन ल्याए ।
पार्टी विभाजनमा भएको खेललाई मालेले कसरी लिएको छ ?
हामी यो क्रियाकलापको निन्दा गछौर्ं । मतभिन्नता या सहमति नहुँदा राजनीतिक ढंगमा पार्टी छाड्न पाइन्छ । हाम्रो पार्टीमा सहमति हुँदाहुँदै पनि रातारात गोप्य षड्यन्त्र गरी जुन कृत्य गरेका छन् त्यो निन्दनीय छ । राजनीतिक पार्टी भएपछि षड्यन्त्र गर्नु हुँदैन । यस्तो षड्यन्त्रकारी प्रवृत्तिप्रति हरेक पार्टी सजग हुनुपर्छ । राजनीतिक कारणले भन्दा पनि पैसापद लोभ र आश्वासनमा जसरी पार्टी चोइट्याउने प्रयत्न भएको छ, यो अत्यन्त खेदजनक छ । यो पार्टीमा सिद्धान्त र आस्थाको राजनीति समाप्त पारेर पद, प्रतिष्ठा र पैसाको आधारमा पार्टी बदल्ने, पmलोर क्रस गर्नेजस्ता क्रियाकलाप अराजनीतिक हुन् ।
संसदीय कालखण्डक्रै विकृतिको पुनरावृत्ति हो ?
त्योभन्दा पनि महाविकृति उत्पन्न हुँदै छ । संसदीय कालखण्डमा धेरै विकृति/विसंगति आयो र जनतामा वितृष्णा पैदा हुन गयो । राजनीतिक सुधारकै उद्देश्यसहित संविधानसभा निर्माण भयो । हामी समानता, शोषण, उत्पीडनमुक्त, एकताबद्ध तथा सुदृढ नयाँ नेपालको खाका कोर्न भेला भएका छौं । यस्तो अवस्थामा पुरानो विकृतिले अझ भयंकर रूप धारण गरेको छ, यसमा सबभन्दा ठूलो दल लाग्नु चिन्ताको विषय बनेको छ ।
माओवादी जो संसदीय विकृतिको घोर आलोचक हो, उसैबाट यस्तो क्रियाकलाप कसरी हुन सक्छ ?
सत्तामा जान खोज्नु र बहुमत प्राप्त गर्न खोज्नु अपराध होइन तर त्यो राजनीतिक ढंगमा हुनुपर्छ । क्रान्तिकारी ठान्ने, मूल्यमान्यताको वकालत गर्ने, देशभक्त ठान्ने र हजारौंको बलिदानीबाट आएको पार्टी यस्तो कुकृत्यमा संलग्न हुनु नसुहाउने दृश्य हो । नयाँ नेपाल निर्माण गर्ने संविधानसभामा यस्तो फोहोरी दृश्य प्रवेश गराउनुले उसको नियत शंकास्पद बनेको छ । यदि यस्ता विकृति रोक्न माओवादी लाग्दैन भने उसको पनि अवसान हुनेछ । म माओवादीलाई खबरदारी गर्न चाहन्छु कि सत्ताप्राप्तिको महत्त्वाकांक्षा पूर्ति विकृतिको घोडा नचढ्नुस् । माओवादी सत्ताप्राप्तिका निम्ति अन्धो भएको छ र सबै दलमा खेल्न चाहन्छ । ऊ मधेसवादी दलमा पmलोर क्रस गराइसकेको छ । माओवादी विकृतिको नेता बनेको छ ।
पार्टी विभाजित भएपछि अबको रणनीति के हुन्छ ?
पार्टी फुट्यो भन्दा पनि पार्टी फुटाउन जुन तरिका अपनाइयो त्यसले चिन्तित तुल्याएको छ । फुटलाई पनि शक्तिमा बदलेर अघि बढ्छौं तर सबभन्दा दुःखको कुरा सबभन्दा ठूलो कथित जनवादी, क्रान्तिकारी, देशभक्त पार्टीबाट फोहोर बगाउने काम भएको छ यसले लोकतन्त्रकै विनाश गर्नेछ ।
२०५० मा पार्टीको 'हि्वप’ विपरीत गएर राष्ट्रियसभा सदस्य बनाउनुभएको जगतबहादुर बोगटीले पनि धोका दिनुलाई के ठान्नुहुन्छ ?
हो, त्यतिबेला मैले सीमा नाघेर पनि उनलाई सहयोग गरेको थिएँ । त्यसबापत् मैले आलोचित हुनुपर्यो । २० गते मात्रै पनि कुराकानी हुँदा बोगटीले भनेका थिए- 'कमरेड, पार्टीको राष्ट्रिय सरकार बनाउने नीति छाड्नु हुन्न । नीतिमा सोह्रैआना सहमत छु, तलमाथि गर्नु हुन्न ।' भोलिपल्ट मालेको पिठ्युँमा छुरा हान्नुभयो ।
तर तपाईंमाथि गुटबन्दी गरेको आरोप लगाएका छन् नि त ?
पार्टीमा सिद्धान्त, रणनीतिमा कुनै मतभिन्नता थिएन । रत्तिभर गुट छैन । सुरुमा लोकतन्त्र बहालीपछि ऋषि कट्टेल, टंक राई गएका थिए । कसैको उचलाइ र केही राजनीतिक सिद्धान्तको कुरा पनि थियो तर यसपालि पूर्णतः अराजनीतिक तवरमा जाने रेडिमेड तवरमा आरोप लगाउनुको कुनै अर्थ छैन ।
प्रधानमन्त्री चयन हुन नसक्दा मुलुकमा निराशा बढ्दो छ, कसरी निकास निस्कन्छ ?
अब निष्परिणाम चुनावमा जानु हुन्न । सहमतिको सरकार निर्माण गर्न माओवादी तयार भएन भने अन्य दलले कसरी निकास दिने हो त्यो सोच्नैपर्छ । एमाले र मधेसी दलले देशलाई बन्धक बनाउने काम गर्नु हुन्न । जनतालाई निराश पार्नु हुन्न । माओवादी सहमतिमा आउनुपर्छ, आउनुपर्छ, आउनुपर्छ, आएनन् भने विकल्पको बाटो खोज्नुपर्छ ।
अब तटस्थ बस्नु हुन्न भन्ने हो ?
अब कि त बाटो बदल्नु कि त पहिल्याउनुपर्यो । (ekantipur)

Saturday, August 7, 2010
' माओवादी बन्दूक फ्याँक्नुपर्छ भन्नु गलत'
काठमाडौं, साउन २२- एकीकृत नेकपा (माओवादी)का सचिव सीपी गजुरेलले माओवादी सेनाका हतियार टुकुचामा फ्याक्नुपर्छ भन्ने २२ दलको विचार अनुचित भएको बताएका छन्। एक बन्दूक बराबर चार साथीले वीर गति प्राप्त गरेको भन्दै गजुरेलले आफ्नो पार्टी सेना समायोजनको पक्षमा रहेको दाबी गरे।
उनले भने- 'जनमुक्ति सेनाको समायोजन हुनुहुँदैन भन्ने कुरा माओवादीका कुन नेता र कार्यकर्ताले कहाँ भनेको छन् ?'
जनमुक्ती सेना र नेपाली सेनालाई मिसाएर राष्ट्रिय सेना बनाउनुपर्छ भन्दै उनले शान्ति प्रक्रिया सुरु हुनु अगाडिदेखि नै माओवादीको एकै अडान भएको नेता गजुरेलको भनाइ थियो।

Subscribe to:
Posts (Atom)