२८ साउन, काभ्रे । भाडा घटाउनु पर्नेलगायत माग राख्दै काभ्रेको तिमालबासीले काभ्रे बस व्यवसायी संघका चार वटा बस शुक्रबार नियन्त्रणमा लिएका छन् । विद्यार्थीहरुलाई भाडामा छुट दिनुपर्ने, भाडा घटाउनु पर्ने, प्रयाप्त गाडीको व्यवस्था हुनुपर्ने, काठमाडौंबाट मेच्छेपौवासम्म सिधा रुट हुनुपर्ने लगायत माग राख्दै गाउँलेले बस
नियन्त्रणमा लिएका हुन् ।
गाडी नियन्त्रणमा लिएपछि मेच्छेपौवा, ठूलोपर्सेल, चापाखोरी, सस्र्युखर्क, नारायणस्थान, कानपुर, मिथिनकोटलगायत गाविसका बासिन्दालाई आवत जावतमा समस्या परेको छ । (onlinekhabar)
नियन्त्रणमा लिएका हुन् ।
गाडी नियन्त्रणमा लिएपछि मेच्छेपौवा, ठूलोपर्सेल, चापाखोरी, सस्र्युखर्क, नारायणस्थान, कानपुर, मिथिनकोटलगायत गाविसका बासिन्दालाई आवत जावतमा समस्या परेको छ । (onlinekhabar)

No comments:
Post a Comment