माधब अर्याल पाल्पा, श्रावण २९ - पश्चिम पाल्पाको पालुङ्गमैनादीमा अरिङ्गाल पोल्न खोज्दा एकजनाको मृत्यु भएको छ ।
एकजना घाईते भएका छन ।
कालो अरिङ्गाल पोल्न गएका पालुङ्गमैनादी, ६ का २५ वर्षीय तेजबहादुर रेश्मीको शुक्रबार राति मृत्यु भएको हो । सोही ठाउकै १८ बर्षीय पदम बहादुर बिक घाइते भएका छन ।
रेश्मीको उपचारको लागि तानसेनस्थित मिसन अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते विकको मिसन अस्पताल तानसेनमा उपचार भैरहेको छ । (ekantipur)

No comments:
Post a Comment