३० साउन, भक्तपुर । भक्तपुरको दुधपाटीस्थित भक्तपुर बहुमुखी क्याम्पसमा बीएड तेस्रो वर्षको परीक्षा दिइरहेकी एक छात्राले आइतबार विहान केन्द्राध्यक्षलाई हातपात गरेकी छिन् । चिट खोस्ने विषयमा विवाद भएपछि परीक्षार्थी कामना राईले केन्द्राध्यक्ष शंकरकुमार उपाध्यायलाई हातपात गरेकी हुन् ।
परीक्षा अनुशासन उल्लंघन गरेको भन्दै परीक्षार्थी राईलाई निस्कासित गरिएको छ । (onlinekhabar)
Sunday, August 15, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment